People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

 

 

जनमुक्ति सेनाको अनुभव साट्न पाउँदा ज्यादै हर्षित छौं । यस वेबसाइटमा जनमुक्ति सेना नेपालको इतिहास‌, संगठन, जिम्मेवारि एवं यसका विविध पक्षहरुमाथि विशेष ध्यान दिइनेछ । मातृभूमीलाइ समुन्नत बनाउने हम्रो उद्धेश्यमा यो वेब उपयोगी रहने हामीलाइ द्ढ विश्वास छ । हामी यो वेबलाइ बढी अन्तर्क्रियात्मक बनाउन चाहन्छौ । यसर्थ यहाँलाइ हाम्रा वेबसाइटमा सहभागीताको निम्ति स्वागत गर्दछौं ।
हाम्रो बारेमा लागेका विषय पठाउन यहाँलाइ आग्रह गर्नुका साथै यहाँलाइ हाम्रो कार्यको मूल्याँकन पनि गर्न अनुरोध छ । सदस्यहरुलाइ जनसेना वेब समाज समाहित हुन अनुरोध गरिन्छ । यसको निम्ति यहाँले हाम्रो मुख्य पृष्ठको बायाँ पट्टी रहेको नयाँ सदस्यता लिङ्क मार्फत उपलब्ध हुने सानो फाराम भर्नुपर्ने छ । अन्य प्रयोगकर्ताले पनि यसमा सदस्य भइ नेकपा माओवादी एवं जनमुक्तिसेना नेपालका सामयिक न्युजलेटरहरु निशुल्क प्राप्त गर्न सकिनेछ ।

हाम्रो उद्धेश्यः जनमुक्ति सेना नेपाल सम्बन्धित विविध पक्षहरुको उजागर गर्दै सत्य तथ्य सुचना सम्प्रेषण गर्ने । हाम्रो प्रधानकार्य नेपाली जनयुद्ध र जनमुक्ति सेनाको गौरवलाइ समस्त जनतासमक्ष पुर्याउनु हो । नयाँ नेपाल निर्माणको निम्ति हातेमालो र सहयोगको हार्दिक स्वागत गर्दछौं ।

हाम्रो ठेगानाः

इमेलः planepal@gmail.com  

 

 

 

यो साइट जनमुक्ति सेना नेपालको जनरल हेडक्वाटरद्वारा सञ्चालित छ । यो साइटको सम्पादन तथा रेखदेखको कार्य जनमुक्ति सेना अन्तर्गतका सैन्य पत्रकारहरुमा निहीत छ ।
info@planepal.org