
नेपाली सेनामा नया नेतृत्व
२१ वैशाख,काठमाडौं/ प्रधानसेनापति प्रकरणको १३ दिन लामो किस्स्ाा पछि अन्ततोगत्वा नेपाली सेनाका प्रधान सेनापति श्री रुक्मांगद कटवाललाई नेपाल सरकारको आज दिउसँे बसेको मन्त्रीपरिषदको बैठकले अवकाश दिने निर्ण्र्ाागरेको छ । बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई का.मु प्रधानसेनापति तोक्दै मन्त्रीपरिषदले सो निर्ण्र्ाालिएको हो । नागरीक सर्वोच्चता एवं विधिको शाषणको बारेमा चर्को बहस सृष्टि गर्दै एवं नेपाली राजनीतिलाई स्पष्टपमा जनवादी र प्रतिगामी खेमामा ध्रुवीकृत गर्दै उक्त निर्ण्र्ााे एकपल्ट फेरी नेपाली राजनीतिमा भिन्न सरगर्मी शुरु गरिदिएको छ । निर्ण्र्ाार्सार्वजनिक भए लगत्तै देशव्यापी र्समर्थनका लहरहरु निस्किएका छन् भने विजय उत्सवका रुपमा अझ घनीभूत रुपले पर््रदर्शन गर्ने कार्यक्रम रहेको पनि जानकारीमा आएको छ । घटनाक्रम लगत्तै सरकारको साझेदार दल नेकपा एमालेले सरकारबाट आफू हट्ने निर्ण्र्ाागर्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइसकेको छ भने नेपाली कांग्रेस इतरका शक्तिहरु सरकार जसरी पनि गिराउने कसरतमा भरमग्दुर लागेका छन् । सरकारी निर्ण्र्ााविवादित हुदा हुदै पनि नेपाली सेनाभित्र भने नया निर्ण्र्ाााई आत्मसात गर्ने सवालमा कुनै हिच्किचाहट नभएको बुझिएको छ । यद्यपी निवर्तमान प्र.सेनापति रुक्मांगद कटवालले भने प्रतिपक्षी दल एवं केही विदेशी शक्तिहरुको उक्साहटमा आफूविरुद्धको निर्ण्र्ाावदर गर्न सर्वोच्च धाउने भएका छन् ।
प्रधानसेनापतिविरुद्ध देशभर प्रदर्शन
प्रधानसेनापति रुक्माङ्गत कटवाललाई तत्काल कारबाहीको माग गर्दै बुधबार राजधानी लगायत मुलुकका विभिन्न भागमा प्रदर्शन भएका समाचार प्राप्त भएका छन् ।
कटवाललाई कारबाहीको माग गर्दै काठमाडौँस्थित शान्तिवाटिकाबाट निस्किएको जुलुस बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, सहिदगेट, न्युरोड, असन, भोटाहिटी हुँदै पुनः शान्तिवाटिकामा आएर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले प्रधानसेनापति कटवाल सामन्तवादको धरोहरको रुपमा रहेको बताउँदै उनलाई तुरुन्त कारबाहीको माग गर्नुभयो ।
अनेरास्ववियु -क्रान्तिकारी)का उपाध्यक्ष युवराज चौलागाईँले नेपाली सेनालाई प्रधानसेनापति कटवालले अझै शाही सेना बनाउन खोजेको आरोप लगाउनुभयो ।उहाँले आˆनो पार्टीले आदेश दिएमा आफूहरु जङ्गीअड्डा घेर्न तयार रहेको बताउनुभयो ।
सभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव गणेश रेग्मीले महिनौँदिन आन्दोलन गरेर भएपनि प्रधानसेनापति कटवाललाई बर्खास्त गराइछाड्ने चेतावनी दिनुभयो ।
त्यसैगरी नागरिक शासनको सर्वोच्चताका लागि सरकारले प्रधानसेनापति कटवालसँग मागिएको स्पष्टीकरणको समर्थनमा एकिकृत नेकपा-माओवादी पर्साले बुधबार वीरगञ्जमा प्रदर्शन गरेको छ ।
स्थानीय घण्टाघरबाट निस्केको जुलुस माईस्थान, आदर्शनगर चौक, अलखियामठ हुदैं पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सो कोणसभालाई सम्वोद्धन गर्दै एकिकृत नेकपा- माओवादीका नेताहरुले नागरिक सरकारको निर्देशन पालना नगर्ने प्रधानसेनापति कटवाललाई कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।
नेपाली सेनालाई नागरिक प्रशासन अन्तर्गत नियन्त्रित र परिचालित हुनुपर्नेमा जोडदिदैं उनीहरुले भन्नुभयो- सेनालाई नागरिक सरकारको मातहतमा ल्याउन आˆनो पार्टीले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको छ ।
बोल्ने नेताहरुमा एकिकृत नेकपा - माओवादी जिल्ला सङ्गठन समितिका सचिव विनोद काˆले, सह सचिवद्वय रामस्वरुप राम र योगेन्द्र साह - विभेद ), विशेष जिल्ला कमिटी सचिव हरिप्रसाद मण्डल तथा भोजपुरा मधेस राज्य समितिका सदस्य बलराम साह रहेका छन् ।
त्यस्तै एकीकृत नेकपा -माओवादी) को जनवर्गीय सङ्गठनले प्रधानसेनापति कटवाललाई बर्खास्त गर्न माग गर्दै दमौलीमा विरोध प्रदर्शन गरेका छन् ।
माओवादी जिल्ला पार्टी कार्यालयबाट निस्केको जुलुसमा नागरिक सर्वोच्चतालाई कायम गर, प्रधानसेनापति राजीनामा देजस्ता नारा लगाएका थिए ।
प्रदर्शनपछि दमौलीको ट्राफिक चोकमा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियु -क्रान्तिकारी)का केन्द्रीय सदस्य ओमकुमारी पौडेल, वाइसिएल नेपालका जिल्ला अध्यक्ष सुबोध गौलीलगायतले बोल्नुभएको थियो
त्यसैगरी यसै विषयलाई लिएर मकवानपुरको हेटौडामा पनि जुलुस निकालियो । सेनापति कटवाललाई बर्खास्त गर्नुपर्ने मागसहित हेटौँडा नगरपालिका वडा नं. ३ स्थित एकीकृत माओवादीको कार्यालयबाट निस्केको जुलुस हेटौँडा बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।कोणसभामा एकीकृत माओवादीका जिल्लास्तरीय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै माओवादी जिल्ला सङ्गठन समिति सिन्धुपाल्चोकले पनि यही माग राखी विरोध जुलुस चौतारामा निकाल्यो ।
चौतारा बजार परिक्रमा गरी स्थानीय सहिद मञ्चमा पुगेर आयोजना गरिएको सभामा अन्तरिम व्यवस्थापिका-संसदका पूर्व सांसद भगवती प्रधान र एकीकृत माओवादीका केन्द्रीय सदस्य ध्रुवप्रसाद पराजुलीले जनताको अग्रगमनको चाहनालाई प्रतिगमनकारी तत्वले भाँजो हालेको बताउनुभयो ।
यता बुटवलमा स्थानीय भानुपार्कदेखि सुरु भएको विरोध जुलुस बुटवल बजार परिक्रमा गरी स्थानीय मिडियाचोकमा पुगेर सभामा परिणत भयो ।
प्रदर्शनमा भातृ सङ्गठनका नेता एवं कार्यकर्ताहरुले नागरिक सर्वोच्चतालाई सेनाले स्वीकार नगरेको उल्लेख गर्दै रायमाझी आयोगले दोषी किटान गरेकामाथि कारबाही गर्न माग गरेका थिए ।
सभामा माओवादी रुपन्देहीका सह-इन्चार्ज माधव शर्मालगायतले बोल्दै सरकारी निर्णयको समर्थन गर्नुभएको थियो ।
यसै विषयलाई लिएर एकीकृत माओवादीले लहानमा विरोध जुलुस निकाल्यो । एकीकृत माओवादी सिरहा क्षेत्र नं. १ र २ का क्षेत्रीय समितिद्वारा आयोजित सो जुलुस नगरपालिका परिक्रमा गरी सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।कोणसभामा एकीकृत माओवादीका नेताहरु मुनीलाल साह, विशेश्वर राय, शोभराज लामा, सुरेन्द्रप्रसाद साहलगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै राज्यका अङ्गहरूले सरकारको निर्देशन नमानेको भन्दै एकीकृत नेकपा -माओवादी) र उसका भ्रातृ सङ्गठनहरूले बुधबार रोल्पामा विरोधसभा गरे । विरोधसभामा माओवादीका जिल्ला सहइन्चार्ज राजकुमार कक्षपतिले काठमाडौँमा संसदको रोस्टम घेरेर प्रधानसेनापतिलाई बचाउन नेकपा एमाले र नेपाली काङ्ग्रेस लागेको बताउनुभयो ।
उहाँले एमालेले कि त सरकार छाडुनुपर्ने कि त सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । अनेरास्ववियु -क्रान्तिकारी)का केन्द्रीय सदस्य रत्न महराले प्रधानसेनापति रुकमाङ्गद कटुवाल जनआन्दोलनका अपराधी भएको आरोप लगाउँदै उनमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो।माओवादीका जिल्ला सदस्य एवम् लिवाङ एरिया समितिका इन्चार्ज पूर्ण केसीले सरकारलाई असहयोग गर्ने, तर सरकार भने नछाड्ने प्रवृत्ति निन्दनीय भएको बताउनुभयो
समाचार र बिचार
लोकतन्त्र दिवसको अवसरमा सम्माननीय प्रम ज्यूबाट भएको सम्बोधन
update @ १२:०० am
सम्माननीय राष्ट्रपति महोदय,
सम्माननीय उपराष्ट्रपति महोदय,
विशिष्ट अतिथि गण,
महामहिम राजदुत तथा नियोग प्रमुखहरु
उपस्थित सम्पूर्ण भद्र महिला तथा सज्जन वृन्द,
१. लोकतन्त्र दिवस, २०६६ को उपलक्ष्यमा आयोजित यस समारोहमा म प्रमुख अतिथि सम्माननीय राष्ट्रपति
पूरा विवरण....
अर्न्तवार्ता : मलाई यसरी गोली हानियको थियो ।
update @ १२:०० am
शक्ति बस्नेत
(प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव शक्ति बस्नेतमाथिको आक्रमण अझै रहस्यमय छ । २७ माघको साँझ बस्नेतलाई कोटेश्वरस्थित डेरा गरेको घरबाहिर अज्ञात समूहले गोली हानेको थियो । तीन साता लामो उपचारपछि सामान्य हिँडडुल गर्नसक्ने भएका बस्नेतले घटनासम्बन्धी अनुभूति पहि
पूरा विवरण....
ऊ विजय थियो विजयकै गित गाउंदै थियो
update @ १२:०० am
ऊ विजय थियो विजयकै गित गाउंदै थियो
सहयात्री
कुशल र लडाकु योद्धा थियो उ । निशानी बाज मध्यको एक । टाढा रहेको वोर्डको न्यूक्लियसमा सजिलै गोली छिर्राई दिन्थ्यो । मान्छे त त्यति अग्लो थिएन । त्यति होचो पनि होइन । थेप्चो नाक, तेजिला आखा, गालाका मासुले आखालाई छेक्न खोजे जस्तो र ठिक्क मोर्टाई यही नै उसको बाहिरी सोर्न्दय थियो र सुहाएको पनि थियो । यस
पूरा विवरण....
जनमुक्ति सेनाद्वारा भर्तीलाई मान्यता दिन समितिसित आग्रह :
update @ १२:०० am
पर्शुराम काफ्ले
काठमाडौं, ८ चैत
जनमुक्ति सेनाले फागुनको तेस्रो साता गरेको नया भर्तीलाई अनुमोदन गर्न सेना समायोजन विशेष समितिलाई प्रस्ताव गरेको छ । जनसेनाको जनरल हेडक्वार्टर बैठकले भर्ती गरेका नया सदस्यलाई मान्यता दिएर तलब उपलब्ध गराउन तथा पुनस्र्थापनाको प्याकेज तयार गरेर अयोग्य लडाकुलाई शिविरबाट निकाल्नसमेत माग गरेको छ ।
हामी
पूरा विवरण....
जर्साबका घरमा घरायसी कामदारको रुपमा अझै छन् सैनिक जवानहरु :
update @ १२:०० am
जर्साबका घरमा घरायसी कामदारको रुपमा अझै छन् सैनिक जवानहरु
राणाकालीन दासत्व सेनामा कायमै, बढुवा हुन रक्सी र मासु घुस
लेखनाथ न्यौपाने
काठमाडौं, ८ चैत स् देशमा लोकतन्त्र आएको लामो समय भइसक्यो, तर राजारजौटा र उच्च तहका सेनाका घरमा काम गर्नका लागि बनाइएका गोस्वारा पिपाको काम भने जस्ताको तस्तै छ ।
उनीहरूलाई अझै राजामहाराजाको पालामा जस्तै
पूरा विवरण....
प्रधानसेनापतिद्धारा धज्जी उडाइएको लोकतन्त्र :
update @ १२:०० am
पुजीवादको एउटा नकरात्मक नमुना भनेको आत्मकेन्द्रीत व्यक्तिवाद हो । आफ्ना तर्कहरु, आफ्ना विचाहरु, आफ्ना स्वार्थहरु तथा आफ्ना भनिनेजति सवै भावनाहरु जव कार्यन्वयनको लागी पास हुदैनन्, त्यसपछि ती सवै प्रजातान्त्रिक प्रणालीको विरुद्धमा हुन्छन्, चाहे त्यो अत्याधिक मतद्वारा पारित भएको विषय नै किन नहोस । यो विश्वमा विकशित भइरहेको पुजीवाद र
पूरा विवरण....
यसरी ध्वस्त पारेका थिए जनमुक्ति सेनाले सैनिक हेलिकोप्टर :
update @ १२:०० am
लेखनाथ न्याैपाने
०६२ चैत्र २३ को साझ भारतसगको सिमानामा रहेको मधेसको एउटा घना बस्तीमा जनमुक्ति सेनाको दोस्रो डिभिजनका योद्धाहरूले अन्तिम सेल्टर लिए । सधैं दुरगम र पहाडी भूभागमा रहेका सेना र प्रहरीको पोष्टमा मात्र आक्रमण गर्न अभ्यस्त जनमुक्ति सेना यस पल्ट सुगमताको प्रयोग गर्दै दुइवटा बस र दुइवटा ट्रकमा चढे सम्पुर्ण कमान्डो फोर्स बस र
पूरा विवरण....
Others News and Events
सेना समायोजन विषय विष्शिष्ट मोडमा राजनैतिक सहमति हो ।
www.planepal.org मा कुन कुन विषयहरुलाई समेट्न आबश्यक देखिन्छ ?
सलाम जनमुक्ति सेनालाई - खगेन्द्र संग्रौला ।
४ गतेसम्म प्राप्त गरेको पदक र अंक तालिका
मनतव्य, प्रमुख जनमुक्ति सेना नेपाल, पासाङ्ग ।
अन्तर्रबार्ता, चौथो डिभिजन कमाण्डर :
अन्तर्वार्ता, नन्दकिशोर पुन (पासाङ), प्रमुख, जनमुक्ति सेना, नेपाल :
अन्तरवार्ता-आगामी दिनमा जनमुक्ति सेनाले राम्रो भूमिका निभाउन सक्छ :
एक जनकमान्डरको स्मृतिमा ,
कमान्डर बुधसिंहको साँचो कथा सुन्न फुर्सद छ ?
'क्रान्ति र प्रतिक्रान्तिको कारक तत्त्व आन्तरिक जनवाद’
राष्ट्रपतिले पहिलो सलामी जनमुक्ति सेनाबाट लिनुपथ्र्यो
उपराष्ट्रपती झा मैथीली की हिन्दुस्तानी
महान् जनयुद्धका प्रतिबद्धताहरु