People Liberation Army  
 
सदस्य लगइन
सदस्यता नाम:
पासवर्ड:
 
पासवर्ड भुल्नुभयो??
नयाँ सदस्य !!
  Image Three








 
 
 

जनमुक्ती सेना समाचार र बिचार

स्पष्टीकरण प्रकरण र सरकारको जिम्मेवारी

--जनार्दन शर्मा प्रभाकर :    नेपालमा राजनीतिक परिवर्तनको घोषणा पटक-पटक भएको छ । ठूला-ठूला संघर्ष र बलिदान भएका छन् । तर, सार रूपमा राज्यसत्ताम्ाा यथास्थिति कायम रहँदै आएको छ । ००७ देखि ०१५, ०३६, ०४६ सालसम्मलाई हामीले हेर्‍यौँ भने राजनीतिक परिवर्तन रूपमा मात्र हुने तर सारमा पुरानै रहने गरेको छ । ०६३ लाई जनताले अलि भिन्न ढ

पूरा विवरण....

अरू समाचारहरू

27 मा 1 - 10| पृष्ठहरू [1][2][3] | आर्को »

लोकतन्त्र दिवसको अवसरमा सम्माननीय प्रम ज्यूबाट भएको सम्बोधन

  सम्माननीय राष्ट्रपति महोदय, सम्माननीय उपराष्ट्रपति महोदय, विशिष्ट अतिथि गण, महामहिम राजदुत तथा नियोग प्रमुखहरु उपस्थित सम्पूर्ण भद्र महिला तथा सज्जन वृन्द, १. लोकतन्त्र दिवस, २०६६ को उपलक्ष्यमा आयोजित यस समारोहमा म प्रमुख अतिथि सम्माननीय राष्ट्रपति

पूरा विवरण....

अर्न्तवार्ता : मलाई यसरी गोली हानियको थियो ।

शक्ति बस्नेत (प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव शक्ति बस्नेतमाथिको आक्रमण अझै रहस्यमय छ । २७ माघको साँझ बस्नेतलाई कोटेश्वरस्थित डेरा गरेको घरबाहिर अज्ञात समूहले गोली हानेको थियो । तीन साता लामो उपचारपछि सामान्य हिँडडुल गर्नसक्ने भएका बस्नेतले घटनासम्बन्धी अनुभूति पहि

पूरा विवरण....

जर्नेहरुको अवकाश प्रकरण र विरोधका स्वरहरु

  डिल्ली मल्ल । गत साता नै पदावधि सकिएका नेपाली सेनाका आठजना जर्नेलहरुको म्याद नथपिएपछि उत्पन्न विवादले अहिले सबैतिर निकै चर्चा र बहसको रुपमा ठाउँ लिएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरु के निहु पाउँ, कनिका बुकाऊ भनेझै माओवादी सरकारले सेनाको मनोबल गिराउन, सैन्य संगठन नै अस्तव्यस्त र भताभुङ्ग पार्न लाग्यो भन्दै आरोप लगाइरहेका छन् । मा

पूरा विवरण....

ऊ विजय थियो विजयकै गित गाउंदै थियो

ऊ विजय थियो विजयकै गित गाउंदै थियो सहयात्री कुशल र लडाकु योद्धा थियो उ । निशानी बाज मध्यको एक । टाढा रहेको वोर्डको न्यूक्लियसमा सजिलै गोली छिर्राई दिन्थ्यो । मान्छे त त्यति अग्लो थिएन । त्यति होचो पनि होइन । थेप्चो नाक, तेजिला आखा, गालाका मासुले आखालाई छेक्न खोजे जस्तो र ठिक्क मोर्टाई यही नै उसको बाहिरी सोर्न्दय थियो र सुहाएको पनि थियो । यस

पूरा विवरण....

जनमुक्ति सेनाद्वारा भर्तीलाई मान्यता दिन समितिसित आग्रह :

पर्शुराम काफ्ले काठमाडौं, ८ चैत   जनमुक्ति सेनाले फागुनको तेस्रो साता गरेको नया भर्तीलाई अनुमोदन गर्न सेना समायोजन विशेष समितिलाई प्रस्ताव गरेको छ । जनसेनाको जनरल हेडक्वार्टर बैठकले भर्ती गरेका नया सदस्यलाई मान्यता दिएर तलब उपलब्ध गराउन तथा पुनस्र्थापनाको प्याकेज तयार गरेर अयोग्य लडाकुलाई शिविरबाट निकाल्नसमेत माग गरेको छ । हामी

पूरा विवरण....

जर्साबका घरमा घरायसी कामदारको रुपमा अझै छन् सैनिक जवानहरु :

जर्साबका घरमा घरायसी कामदारको रुपमा अझै छन् सैनिक जवानहरु राणाकालीन दासत्व सेनामा कायमै, बढुवा हुन रक्सी र मासु घुस लेखनाथ न्यौपाने काठमाडौं, ८ चैत स् देशमा लोकतन्त्र आएको लामो समय भइसक्यो, तर राजारजौटा र उच्च तहका सेनाका घरमा काम गर्नका लागि बनाइएका गोस्वारा पिपाको काम भने जस्ताको तस्तै छ । उनीहरूलाई अझै राजामहाराजाको पालामा जस्तै

पूरा विवरण....

प्रधानसेनापतिद्धारा धज्जी उडाइएको लोकतन्त्र :

  पुजीवादको एउटा नकरात्मक नमुना भनेको आत्मकेन्द्रीत व्यक्तिवाद हो । आफ्ना तर्कहरु, आफ्ना विचाहरु, आफ्ना स्वार्थहरु तथा आफ्ना भनिनेजति सवै भावनाहरु जव कार्यन्वयनको लागी पास हुदैनन्, त्यसपछि ती सवै प्रजातान्त्रिक प्रणालीको विरुद्धमा हुन्छन्, चाहे त्यो अत्याधिक मतद्वारा पारित भएको विषय नै किन नहोस । यो विश्वमा विकशित भइरहेको पुजीवाद र

पूरा विवरण....

यसरी ध्वस्त पारेका थिए जनमुक्ति सेनाले सैनिक हेलिकोप्टर :

 लेखनाथ न्याैपाने ०६२ चैत्र २३ को साझ भारतसगको सिमानामा रहेको मधेसको एउटा घना बस्तीमा जनमुक्ति सेनाको दोस्रो डिभिजनका योद्धाहरूले अन्तिम सेल्टर लिए । सधैं दुरगम र पहाडी भूभागमा रहेका सेना र प्रहरीको पोष्टमा मात्र आक्रमण गर्न अभ्यस्त जनमुक्ति सेना यस पल्ट सुगमताको प्रयोग गर्दै दुइवटा बस र दुइवटा ट्रकमा चढे सम्पुर्ण कमान्डो फोर्स बस र

पूरा विवरण....

सहीद क.सुनिलको शालिक आनावरण कार्यक्रम सम्पन्न :

  सहीद क.सुनिलको शालिक आनावरण कार्यक्रम सम्पन्न   राजेन्द्र रावत क्षेत्री विश्वास दहवन, रोल्पा महान जनयुद्धको १४औं वाषिर्कउत्सव तथा जनमुक्ति सेना नेपालको ८ औ स्थापना दिवश अर्न्तगत शहीद सप्ताहको अन्तिम दिन महान शहीद किमबहादुर थापा -क.सुनिल) को शालिक अनावरण कार्यक्रम वुधवार जनमुक्ति सेना नेपाल, पाचौं डिभिजन रोल्पा दहवनमा सम्पन्न भएक

पूरा विवरण....

info@planepal.org